काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। तीनवटै संस्थाबीच प्रस्तावित प्राप्ति प्रक्रियाका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप… Continue reading तीन वित्तीय संस्था एकीकरण हुँदै, मुक्तिनाथ विकास बैंकले अघि बढायो प्रक्रिया