सुनको मूल्य प्रतितोला २४ सय र चाँदी ३५ रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • सोमबार २२ भौ २०८३ ०५:१५ AM
काठमाडौं । साताको पहिलो कारोबार दिन तोलामा (आइतबार) ३१ सय रुपैयाँले घटेको सुनको मूल्य दोस्रो कारोबार दिन पनि २४ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ हजार एक सय रुपैयाँले घटेर ३ लाख… Continue reading सुनको मूल्य प्रतितोला २४ सय र चाँदी ३५ रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?