काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन सम्वाद भएको छ। टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीपछि नेपाललाई आवश्यक थप सहयाृग गर्न अमेरिका तयार रहेको बताए। ‘विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग आवश्यक परेमा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका तयार रहेको बताउनुभयो,’ रास्वपाले आफ्नो एक्स ह्याण्डलमा… Continue reading अमेरिकी विदेशमन्त्री रुबियोले लामिछानेलाई भने– नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध तयार छौं