रसुवा बाढी अपडेट : १३ औँ दिनमा मानवीय क्षति १ हजार ३५५ पुग्यो, ३९ होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना आश्रित

  • सोमबार २२ भौ २०८३ ०६:१२ AM
काठमाडौं । यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ११ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट सार्वजनिक गर्दै मानवीय क्षतिको संख्या १ हजार ३५५ पुगेको जनाएको हो। प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी १ हजार ३५५ शव फेला… Continue reading रसुवा बाढी अपडेट : १३ औँ दिनमा मानवीय क्षति १ हजार ३५५ पुग्यो, ३९ होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना आश्रित