काठमाडौँ । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन् । यी विमानस्थलबाट हुने उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन् । आइतबार बिहान जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थलनजिकैको आकाशमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि उडान रोक्ने निर्णय गरिएको हो । इन्डोनेसियाको यातायातContinue reading "इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट, १ लाख ७० हजार यात्रु प्रभावित"