पर्यटन विधेयकले निजी क्षेत्रको माग सम्बोधन गर्दैन, वर्तमान रूपमै पास गर्नु निरर्थक: डा. धनञ्जय रेग्मी

  • सोमबार २२ भौ २०८३ ०४:२६ AM
काठमाडौं। संघीय संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. धनञ्जय रेग्मीले प्रस्तावित पर्यटन विधेयकले निजी क्षेत्रका वर्षौंदेखिका माग सम्बोधन गर्न नसकेको भन्दै यसलाई वर्तमान रूपमै पारित गर्नुको कुनै