भोटेकोशी बाढीमा ज्यान गुमाएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटोफिचर)

  • सोमबार २२ भौ २०८३ ०४:३० AM
काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइने छ। बाढीमा ज्यान