भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान (तस्बिरसहित)

  • सोमबार २२ भौ २०८३ ०५:११ AM
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा सामूहिक धार्मिक अनुष्ठान गरिएको छ। नेपाल न्यूज बैंकका अनुसार सोमबार बिहान पशुपतिस्थित बागमती नदीको तटमा दिवंगत आत्माहरूको