जर्मनीमा विद्युतीय कारको लोकप्रियता बढ्दै गएको छ। अगस्टमा पहिलोपटक दर्ता भएका प्रत्येक तीनमध्ये करिब एक सवारीसाधन पूर्ण विद्युतीय कार रहेको छ। यसको एउटा कारण संघीय सरकारले विद्युतीय कार खरिदका लागि The post जर्मनीमा उत्पादन हुने नयाँ सवारीसाधनमध्ये विद्युतीय सवारीको संख्या उल्देख्य बढ्दै appeared first on Technology Khabar.