पहिरोका कारण काभ्रा–कालिमाटी सडक बन्द

  • सोमबार २२ भौ २०८३ १०:५० AM
शंकर केसीसल्यान, भदौ २२ गते । सल्यानको लुहाम–काभ्रादेखि कालिमाटी हुँदै दाङको तुलसीपुर जोड्ने सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। कालिमाटी गाउँपालिका–१ स्थित दलपुरेनजिक ठुलो पहिरो...