हजुरबुबाको लुतो !

  • सोमबार २२ भौ २०८३ १०:५१ AM
झमझम पानी परिरहेको थियो । सबै खेतालाले ओढ्ने ओढेका थिए । कहिल्यै नदेखेको नौलो ओढ्ने देखेर उनी छक्क परेकी थिइन् । “यो के हो मामा ?” रक्षाले मामालाई सोधेकी थिइन् ।रक्षा पहिलोचोटि माम...