बाढी प्रभावित पत्रकार तथा परिवारलाई महासङ्घको एक लाख सहयोग
सोमबार २२ भौ २०८३ १०:५३ AM
अनिल पराजुलीहेटौँडा, भदौ २२ गते। नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई एक लाख रुपियाँ आर्थिक सहयोग गरेको छ...