बाढीले उठिबास लगाएका बस्ती अब कहाँ सारिँदैछन् ? सरकारले थाल्यो प्रक्रिया

  • सोमबार २२ भौ २०८३ ०४:४७ AM
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा उच्च जोखिममा रहेका बस्तीका नागरिकको पुनःस्थापनाका लागि सरकारले सुरक्षित जग्गा खोजी प्रक्रिया अघि बढाएको छ । बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा दीर्घकालीन रूपमा पुनःस्थापना गर्ने उद्देश्यले भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा