नबिल बैंकले शेयरधनीलाई १५. ८०५ प्रतिशत लाभांश बाँड्ने

  • सोमबार २२ भौ २०८३ ०४:५४ AM
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८