सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

  • सोमबार २२ भौ २०८३ ०५:१२ AM
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ असोज २३ गते समाप्त हुने भएको छ । कम्पनीमा संस्थापकले धारण गरेका १ करोड ८४ लाख ५० हजार ३ सय कित्ता  र कम्पनीका कर्मचारीसँग रहेको १९ हजार ५ सय कित्ता गरि कुल १ करोड ८४ लाख ६९ हजार ८ सय The post सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै appeared first on Businesspana.