देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

  • सोमबार २२ भौ २०८३ ०४:१५ AM
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) बिहान ६ः४० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको… Continue reading देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध