बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

  • सोमबार २२ भौ २०८३ ०४:०९ AM
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाखContinue reading "बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला"