बाढी प्रभावित क्षेत्रबाट थप १३ जनाको हवाई उद्धार

  • सोमबार २२ भौ २०८३ ०४:१२ AM
काठमाडौं । नेपाली सेनाले बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आइतबार साँझ ७ बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी कुल ३ हजार ९७५ जनाको उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा पुल निर्माणको काम पनि तीव्र पारिएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणलाई निरन्तरता दिइरहेको छ । यसैबीच, रसुवाका विभिन्न जलविद्युत आयोजनामा बेपत्ता तथा प्रभावितको ... The post बाढी प्रभावित क्षेत्रबाट थप १३ जनाको हवाई उद्धार appeared first on Kalika Khabar.