मुस्ताङमा स्याउ टिप्न सुरु, बजारमा माग उच्च

  • सोमबार २२ भौ २०८३ ०९:४२ AM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २२ गते । मुस्ताङमा सबै प्रजातिका स्याउ टिप्न सुरु भएको छ। एक साताअघिदेखि छिटो पाक्ने उच्च घनत्वका गाला, किङरोडलगायतका स्याउ टिप्न सुरु गरेका...