नारायणीको कटानले थारूटोल जोखिममा

  • सोमबार २२ भौ २०८३ ०९:४६ AM
परासी समाचारदातापरासी, भदौ २२ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारूटोल नारायणी नदीको तीव्र कटानका कारण उच्च जोखिममा परेको छ । नदीको बहाब बस्तीतर्फ सोझिएपछि करिब ७०...