सर्पले डसेकी बालिकाको उपचारमा ढिलाइ हुँदा मृत्यु

  • सोमबार २२ भौ २०८३ ०९:५५ AM
जानु पाण्डेकपिलवस्तु, भदौ २२ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७, डेरवाकी १३ वर्षीया बालिका रिन्की गुप्ताको सर्पदंशबाट मृत्यु भएको छ। विषालु गोमन सर्पले डसेपछि समयमै उपचारका ला...