गुल्मीका सात जना बेपत्ता, परिवार भन्छन्, आशा जीवित छ

  • सोमबार २२ भौ २०८३ ०९:५६ AM
रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), भदौ २२ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५, बम्घाकी अनिता पुरी नायब सुब्बा हुनुहुन्थ्यो । उहाँ रसुवा भन्सारमा पुगेको महिना दिन मात्रै भएको...