मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने भएको छ। मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको संचालक समितिको बैठकले यी दुई संस्थालाई गाभ्ने निर्णय गरेको हो । प्राप्तिको लागि दुवै संस्थासँग भदौ १९ गते नै प्रारम्भिक सम्झौतामा हस्ताक्षर भईर्सकेको बैंकले जनाएको छ। मुक्तिनाथ विकास बैंकले केही समय अघि वाणिज्य The post मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने appeared first on Businesspana.