असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

  • सोमबार २२ भौ २०८३ ०४:०७ AM
एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया इक्विटी अपुर्चुनीटी फण्ड नामको बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो। यस फण्डको आकार ८० करोड रहेको छ। फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका ८ करोड The post असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल appeared first on Businesspana.