मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने मुक्तिनाथ म्युचुअल फण्ड २ नामको बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो। यस फण्डको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका १० करोड इकाई निष्काशन हुनेछ। जस The post मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई असोज १ देखि बिक्रीमा appeared first on Businesspana.