संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.धनञ्जय रेग्मीले प्रस्तावित पर्यटन विधेयकले निजी क्षेत्रका वर्षौंदेखिका माग सम्बोधन गर्न नसकेको भन्दै अहिलेको रूपमै पारित गर्नुको अर्थ नहुने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा रेग्मीले २०१९ देखि पर्यटन विधेयकको मस्यौदा प्रक्रियामा आफू संलग्न रहेको उल्लेख गर्दै सुरुवाती उद्देश्य