ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको-३ हाङपाङदेखि गरिएको ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा चालक समीर बराइली र ट्र्याक्टरमा सवार अनिल नाल्बो रहेका छन् । सोमबार बिहान २ः४० बजे आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ