नेपालमै पहिलोपटक १०० प्रतिशत भर्चुअल साइबर सुरक्षा इन्टर्नशिप

  • सोमबार २२ भौ २०८३ ०२:३३ AM
काठमाडौँ : साइबर सुरक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक १०० प्रतिशत भर्चुअल मोडेलमा आधारित साइबर सुरक्षा इन्टर्नशिप कार्यक्रम सुरु गरिएको छ। काठमाडौँस्थित साइबर सुरक्षा कम्पनी वन कभर प्रालिले देशभरका विद्यार्थी तथा हालै स्नातक