प्रतिलिपि अधिकार उल्लङ्घन गरेको भन्दै दुई समाचार संस्थाद्वारा ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर

  • सोमबार २२ भौ २०८३ ०२:५० AM
सिएटल टाइम्स र न्युजडेले अनुमति नलिई आफ्ना सामग्री प्रयोग गरेको भन्दै दुई एआई कम्पनीविरुद्ध आरोप लगाएका छन्। सिएटल टाइम्स र न्युजडेले ओपनएआई र माइक्रोसफ्टविरुद्ध संयुक्त रूपमा मुद्दा दायर गरेका छन्। The post प्रतिलिपि अधिकार उल्लङ्घन गरेको भन्दै दुई समाचार संस्थाद्वारा ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर appeared first on Technology Khabar.