जोखिमपूर्ण बस्ती स्थानान्तरण

  • सोमबार २२ भौ २०८३ ०८:१२ AM
नेपाल भौगोलिक विविधतायुक्त मुलुक हो । यहाँ हिमाल, पहाड र तराईका आआफ्नै बनोट र विशेषता छन् । भौगोलिक अवस्थिति अनुसार समस्या पनि छन् । हिमाली र पहाडी कतिपय क्षेत्र बाढीपहिरोको उच्च ज...