बाढीको जोखिममा गोबरगाढा, पालबाट अस्थायी घर

  • सोमबार २२ भौ २०८३ ०८:२४ AM
विनय कर्णकल्याणपुर (सप्तरी), भदौ २२ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्तीमा यतिबेला घरआँगनमै पानी पसेको छ।चारैतिर कोसी नदीका भंगालाले घेरिएको उक्त बस्...