छोरा फर्किने आशा टुट्यो, कुशको शव बनाएर दाहसंस्कार गर्दै परिवार

  • सोमबार २२ भौ २०८३ ०८:२९ AM
कुलबहादुर शाहीजाजरकोट, भदौ २२ गते । ‘छोरा सकुशल फर्किन्छ’ भन्ने आशामा १३ दिन बित्यो। घटनास्थलमा निरन्तर खोजी भयो। परिवारले सम्भावित सबै ठाउँमा खोजी गर्‍यो। तर रसुवाको भोटेकोशीमा आए...