तीन महिनादेखि सडक अवरुद्ध, जनतालाई सास्ती

  • सोमबार २२ भौ २०८३ ०८:५३ AM
अमृतप्रसाद पौडेलम्याग्दी, भदौ २२ गते । रघुगंगा गाउँपालिका–७ मलाङमा पहिरोका कारण सडक अवरुद्ध भएको तीन महिना बितिसक्दा पनि सडक खुलाउन सकिएको छैन। गत जेठ १९ गतेदेखि पहिरो खस्न थालेपछि...