तुइन खोलामा पहाड काट्न बिहान ६ बजेदेखि सडक बन्द

  • सोमबार २२ भौ २०८३ ०८:५७ AM
शालिग्राम नेपालचितवन, भदौ २२ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा सोमबार बिहान ६ बजेदेखि सवारीसाधन आवागमन बन्द गरेर पहिरोको जोखिम रहेको पहाड काट्न थालिएको छ।यहाँ पहिर...