भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप, बुद्ध एयरले पाँचबाट ११ पुर्‍यायो उडान 

  • सोमबार २२ भौ २०८३ ०२:४१ AM
चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै  भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो । भरतपुरबाट काठमाडौंका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् ।  बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँच उडान