बेनी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि खुला, अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने

  • सोमबार २२ भौ २०८३ ०२:४२ AM
काठमाडौँ / बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख