झापामा प्रशासनिक सेवा सुधारको तयारी, केही दिनमै न्यूनतम सेवा मापदण्ड सार्वजनिक गरिने
सोमबार २२ भौ २०८३ ०१:१६ AM
झापा : झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका आधारभूत सेवाको स्तरमा सुधार गरी नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण गर्ने तयारी अघि बढाएका छन्। सरकारले अघि