भेटिए शव, मेटिए पहिचान

  • सोमबार २२ भौ २०८३ ०१:३९ AM
काठमाडौं : रसुवाको भोटेकोशीमा बाढी आएको १३ दिन बितिसक्दा पनि धेरै परिवार आफ्ना आफन्तको खोजीमा छन् । बाढीले बगाएर विभिन्न जिल्लामा पुर्‍याएका शवमध्ये अधिकांश क्षतविक्षत अवस्थामा छन् । कतिपयको शरीरको आंशिक अंग मात्रै फेला परेको छ