तीन दिनमा सतासी हजार ग्यास सिलिन्डर भित्रिए

  • सोमबार २२ भौ २०८३ ०७:०४ AM
काठमाडौँ, भदौ २२ गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिन्डर ग्यास काठमाडौँ भित्र्याइएको छ ।नेपाल आ...