निसीखोला गाउँपालिकाद्वारा पहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण

  • सोमबार २२ भौ २०८३ ०७:१९ AM
नवराज नेपालीबागलुङ, भदौ २२ गते । निसीखोला गाउँपालिकाले बाढीपहिरो प्रभावित १२ परिवारलाई राहत सामग्री वितरण गरेको छ। निसीखोला गाउँपालिका–४ र ५ का चिनारे र चेल्बाङ टोलका बाढीपहिरो प्र...