आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • सोमबार २२ भौ २०८३ ०१:३४ AM
काठमाण्डु – देशभर सोमबार मौसम सामान्यतया बदली रहने छ । देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले