भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

  • सोमबार २२ भौ २०८३ ०१:४० AM
काठमाण्डु – रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको सम्मान सोमाबार राष्ट्रिय शोक मनाइँदै छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्मान राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोमबार बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा नेपालभर शोक मनाइँदै छ । सरकारले देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा