बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसधारणलाई ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले भदौ २६ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर The post सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि appeared first on Businesspana.