निजामती सेवामा राजीनामाको लहर : पाँच महिनामै ७ सय नजिक, सचिवदेखि खरिदारसम्म बाहिरिँदै

  • सोमबार २२ भौ २०८३ १२:१९ AM
काठमाडौं : कर्मचारी प्रशासनमा यतिबेला राजीनामा दिने क्रम बढेको छ । सरकारले संघीय निजामती सेवा ऐनको नयाँ मस्यौदा अघि बढाएसँगै लामो समयदेखि सेवामा रहेका कर्मचारीहरू धमाधम राजीनामा दिन थालेका हुन् । विशेषगरी प्रस्तावित निजामती सेवा ऐनमा ५५