झापामा लागूऔषधविरुद्ध प्रहरीको कारबाही तीव्र, तीन दिनमा पाँच जना पक्राउ

  • सोमबार २२ भौ २०८३ १२:४८ AM
झापा, झापामा लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्ला तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्। अर्जुनधारा, झापा गाउँपालिका र मेचीनगरका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा प्रहरीले लागूऔषधसहित