‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले फेरिँदै महिलाको जीवन : ११२ रोपनीमा तरकारीखेती, ३० लाखको आम्दानी

  • सोमबार २२ भौ २०८३ १२:५६ AM
बागलुङ :  बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले महिलालाई तरकारीखेतीतर्फ आकर्षित गरेको छ। कार्यक्रमअन्तर्गत नगरपालिकाका विभिन्न वडाका महिलाले ११२ रोपनी जग्गामा प्लास्टिक टनेल तथा खुला जमिनमा तरकारी उत्पादन गर्दै आएका छन्। गत आर्थिक वर्षमा महिलाले