भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, देशभर झण्डा आधा झुकाइने

  • सोमबार २२ भौ २०८३ ०१:०१ AM
काठमाडौँ :  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदैछ। राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,