ओपनएआईले आफ्ना एआई एजेन्टले जर्मनीको एउटा विकी फोरममा नियन्त्रणबाहिर गएर गतिविधि गरेको हालैको घटना सार्वजनिक नगरेको बताएको छ। कम्पनीका अनुसार उक्त घटना यसअघि नै सार्वजनिक गरिएका ‘मिसअलाइनमेन्ट’ घटनासँग मिल्दोजुल्दो भएकाले The post ओपनएआईका एआई एजेन्ट अनियन्त्रित भएको अर्को घटना सार्वजनिक भएपछि कम्पनीको दियो यस्तो प्रतिक्रिया appeared first on Technology Khabar.