नबिल बैंकले प्रस्ताव गर्‍यो १५.८० प्रतिशत लाभांश

  • सोमबार २२ भौ २०८३ १२:४१ AM
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-०८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ७१२औं बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार ५ प्रतिशत बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख… Continue reading नबिल बैंकले प्रस्ताव गर्‍यो १५.८० प्रतिशत लाभांश