दशैँमा घर फर्किने तयारीमा थिइन् सुनसरी बराहक्षेत्रकी रुबिना, रसुवा बाढीपछि १२ दिनदेखि बेपत्ता
आइबार २१ भौ २०८३ ११:४२ PM
बराहक्षेत्र (सुनसरी) : दशैँ आउन अब धेरै समय बाँकी थिएन। घरमा चाडपर्वको तयारी सुरु हुँदै थियो। परिवारका सदस्यहरूबीच भेटघाट र कुराकानीका योजना बन्दै थिए। सुनसरीको बराहक्षेत्र नगरपालिका–३ की २२ वर्षीया रुबिना धामी पनि यसपालि दशैँमा घर आउने